पूरा पोस्ट एक साथ

वर्क इन लन्दन


 भिजिटर भिषा बाहेकका लागि बेलायतले डिसेम्वर १२ तारिखदेखि अनिवार्इ रुपमा भिसा आवेदन तथा अन्तरवार्ताका लागि समय लिन अनलाईन ब्यवस्था गरेको छ ।
सोमबार काठमाडौंस्थित बेलायती दूतावासले जारी गरेको बिज्ञप्ति अनुसार यो ब्यवस्था हालका लागि टाइर १, टाइर २, टाइर ३ र टाइर ४ का लागि हो । टाइर १ उच्च दक्षता भएका कमदार, ब्यवसायी, लगानीकर्तालगायतका लागि होभने टाइर २ दक्ष कामदारको लागि हो । त्यसैगरी टायर ३ विद्यार्थीका लागि र टाइर ५ अस्थायी कामदारका लागि हो ।
तोकिएको समयपछि बेलायती बोर्टर एजेन्सीले हातले भरेको आवेदन नलिनेसेत उल्लेख गरेको छ ।
यसले आवेदक र भिजा केन्द्रहरुको समयको बचत हुनुका साथै जानकारीहरु लिन र अभिलेखमा राख्न सजिलो हुने बताइएको छ । यसअघि अमेरिकी भिषाका लागि अनलाईन आवेदनको ब्यवस्था रहेको छ ।
'बेलायती बोर्डर एजेन्सी र उसका भीएफएस छरितो सेवा दिनका लागि प्रतिबद्ध छौं र हामी हाम्रा प्रकृयाहरुलाई यिकुराहरु दिमागमा राखेर परिवर्तन गर्ने छौं । यही सन्दर्भमा अनलाईन भिषा आवेदनले समयको बचत गर्नेछ । हाललाई केही आवेदनकले मात्र यो सेवा लिन सक्नेछभन् तर विस्तारै सबैका लागि यो लागु हुनेछ'  एजेन्सीका निर्देशक थोमस ग्रिगले भनेका छन् ।
आवेदनका लागि निम्न वेवसाइटमा जानु पर्ने हुन्छ:

Computer Duniya ललित साह Hindi Tech Blog Computer Duniya CG Blog रफ़्तार Blog parivaar CG Blog Tips for New Bloggers Hindi Blog Tips blogger widgets My Blog


HTML Codes - Free