पूरा पोस्ट एक साथ

नेपाली लाइसेन्सलाई '१८६ देशमा मान्यता'


 नेपाली अनुमति प्राप्त व्यक्तिले साक्षीको नागरिकता र पोसपोर्ट दिएपछि अमेरिकाको किडा जेनेरलले अन्तर्राष्ट्रिय मान्यता पाउने गरी अनुवाद गरेर पठाउँछ । किडाले सन् १९६८ मा भियनामा भएको संयुक्त राष्ट्रसंघको सडक ट्राफिक सम्झौताका आधारमा अन्तर्राष्ट्रिय लाइसेन्स रुजु गर्दै आएको छ । ५० नेपालीले आफ्नो लाइसेन्स अन्तर्राष्ट्रियकरण गरिसकेको नेपाली एजेन्ट प्रशंसा इन्टरनेसनलले जनाएको छ


तपाईसँग नेपाली सवारी चालक अनुमतिपत्र छ ? तर अरू कुनै पनि मुलुकमा काम नगरेर चिन्तामा पर्नुभएको छ ? त्यस्तो हो भने अब तपाईको चिन्ता कम हुने भएको छ । नेपाली लाइसेन्सको आधारमा अनुवाद गरिएको अन्तर्राष्ट्रिय अनुमतिपत्र लिन सकिने व्यवस्थाले यस्तो सजिलो हुने भएको हो । यस्तो लाइसेन्सबाट विश्वका १ सय ८६ देशमा सहजै सवारी साधन चलाउन सकिने छ ।

प्रशंसा इन्टरनेसनले नेपाली लाइसेन्सका आधारमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त अनुमतिपत्र तयार गर्ने काम सुरु गरेको छ । 'विभिन्न १ सय ८६ देशमा चल्ने अन्तर्राष्ट्रिय लाइसेन्स तयार गर्ने काम सुरु गरेका हौं,' कम्पनीका प्रमूख कार्यकारी अधिकृत शिशिर उपाध्ययले भने ।

उपाध्ययका अनुसार अन्तर्राष्ट्रिय लाइसेन्स लिन सुरुमा र्फम भर्नुपर्छ । एक जना साक्षी आवश्यक पर्छ । साछी र आफ्नो नागरिकता र पासपोर्ट दिएपछि अमेरिकी कम्पनी किडा जेनेरलमा लाइसेन्स तयार गर्न पठाइदिन्छ । उसले यसलाई अन्तर्राष्ट्रिय रूपमा अनुवाद गरेर पठाउने छ । आवेदन दिएको दस दिनभित्र मेसिन रिडेबल लाइसेन्स नेपालमा आउनेे उपाध्यायले बताए । उनका अनुसार हालसम्म नेपालबाट ५० भन्दा बढी व्यक्तिले लाइसेन्स लिएका छन् । अमेरिका सरकारबाट अनुमति पाएको किडाले अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स दिने गर्छ । यसले सन् १९६८ मा भियनामा भएको संयुक्त राष्ट्रसंघको सडक ट्राफिक सम्झौताका आधारमा अन्तर्राष्ट्रिय लाइसेन्स रुजु गर्दै आएको छ । किडाले स्टेट अफ न्युयोर्क, युएस डिपार्टमेन्ट अफ स्टेटका साथै नेपाली राजदूतावासबाट पनि कानुनी मान्यता पाएको छ ।

'संयुक्त राष्ट्रसंघमा सडक तथा ट्राफिक सम्झौतामा हस्ताक्षर गरेको सबै मुलुकमा यस लाइसेन्सले काम गर्छ,' उनले भने, 'नेपालले पनि यसमा हस्ताक्षर गरेको छ ।' किडाले नेपालमा यसको व्यवस्थान जिम्मा आशाको फूल नामक गैरसरकारी संस्थाले दिएको छ । आशाको फूलले काठमाडौंको प्रशंसा इन्टरनेसनलाई एजेन्टमा नियुक्त गरेको हो ।

'नेपाली लाइसेन्स १२ भाषामा अनुवाद हुन्छ,' उनले भने । तर अनुवाद गरिएको अन्तर्राष्ट्रिय लाइसेन्सले मात्र भने काम गर्दैन । उनले अरू मुलुकमा नेपाल सरकारले दिएको लाइसेन्स र अन्तर्राष्ट्रिय भाषामा अनुवाद भएको दुवै देखाउनुपर्ने बताए । कम्पनीले ३ सय र ४ सय डलरमा दुईखाले अनुवाद गरिएको लाइसेन्स दिने छ । '३ सय डलरमा स्टयान्डर्ड र ४ सयमा डिजिटल लाइसेन्स तयार गर्छौं,' उनले भने, 'बनाउन दिएको १० दिनमा हामी त्यो उपलब्ध गराउँछौं ।' यो लाइसेन्स लिएका व्यक्तिले अरू कुनै देशमा गएर कुनै पनि प्रकारको प्रशिक्षण लिनु पर्दैन ।

संयूक्त राष्ट्रसंघमा काम गरेका सर्भेश्वर पुरीले पनि हालै यस्तो लाइसेन्स लिएका छन् । 'यसअघि अमेरिकामा हुँदा अन्तर्राष्ट्रिय लाइसेन्स लिएको थिए,' उनले भने, 'नेपालबाट पनि यो लिन मिल्ने भएपछि मैले लिएँ ।' उनले दायाँ वा बायाँ जताबाट चलाउने व्यवस्था भएको देशमा पनि यसले काम गर्ने बताए । यस्तो लाइसेन्सको अवधि बढीमा तीन वर्ष हुन्छ । 'यो लाइसेन्सको अवधि तीन वर्षको हुन्छ,' उपाध्यायले भने, 'नेपालीको अवधि कम भए त्यसमा भएको अवधिमा हुन्छ ।'

यसको नवीकरण अनलाइन मार्फत गर्न सकिने उनको भनाइ छ । तर नेपाली लाइसेन्सको नवीकरण भने भएको हुनुपर्छ । उनका अनुसार गएको देशको स्थायी भिसा भए यस लाइसेन्सको आधारमा एक वर्षपछि त्यही मुलुकको लाइसेन्स लिन सकिने उनले बताए ।

यातायात व्यवस्था विभागले भने यसबारे आफूलाई जानकारी नभएको बताएको छ । 'हामीले नेपाली लाइसेन्सलाई अंग्रेजीमा अनुवाद त गर्छौं,' विभागका निर्देशक कपिल डंगोलले भने, 'नेपाली लाइसेन्स अनुवाद गरेपछि धेरै देशमा चल्ने बारे थाहा छ !
BY:- Kantipur news

माँ एस एम् एस



माँ की एक दुआ ज़िन्दगी बना देगी,

.
खुद रोएगी मगर तुम्हे हंसा देगी,
कभी भूल के भी ना "माँ '' को रुलाना,
एक छोटी सी गलती पूरा अष्र हिला देगी,
    

animation picture

और अधिक देख्ने के लिए इस लिंक पर जाएँ !



और अधिक देख्ने के लिए इस लिंक पर जाएँ !

और अधिक देख्ने के लिए इस लिंक पर जाएँ !

संता बंता


संता (बंता से) - मेरी सपने में आज किसी से लड़ाई हो गयी थी, आज मैं नहीं सोऊंगा।
बंता (संता से) - लड़ाई तो कल हुई थी आज क्यों नही सोएगा।
संता - आज वो मुझसे बदला लेने आएगा।

मेरे गुनाहों की सजा दो मुझे


मेरे गुनाहों की सजा दो मुझे
ऐसा करो की भुला दो मुझे
निकल दो हमको अपने जिगर से तुम
आँखों से आँसूं बनाकर गिरा दो मुझे
न सर उठा के जी पाए इस जहा में हम
महफिल में रहकर तनहा तनहा से दिखे हम
तन्हाई डसती रहे ताउम्र मुझको
कुछ ऐसी बद्दुआ दे दे मुझे

रातों की नीद चली जाये
दिन का सकूँ छीन जाये
मै मांगू मौत की दुआ
जो जिंदगी में तब्दील हो जाये
जिन राहों में फूल सजाए थे तूने हमारे लिये
भर दो उन राहों को कांटो से चुभने के लिये
इस दिल न पिघलाओ मोम का समझ कर
ऐसा करो की पत्थर बना दो मुझे

जो तू करती बेवफाई मै रंजो गम भुला लेता
कभी सिगरेट लगता लबों पर कभी मै जाम उठा लेता
पर मेरी बेवफाई के लिये मुझे माफ़ मत करना
किसी की चाहत न मिले मुझको ऐसा मेरा हाल करना
जिससे कभी कोई न दे किसी को धोखा प्यार में
डूबती कश्ती को न छोड़े कोई नाखुदा मझधार में
जीते जी मौत का तलबगार बना दे मुझे
ऐसा करो की भुला दो मुझे

इतनी हैरत से न देख मुझे


इतनी हैरत से न देख मुझे मै तेरा आईना नही बीता हुआ कल हूँ
तू हो जाएगी परेशां गर सोचेगी मेरे बारे में
तू जो आएगी संग मेरे तू खुदबखुद मुझमे फंस जाएगी
मेरी आरजू तेरी जुस्तजू सब खाक हो जाएगी
फिर करेगी तू क्या तू तो हमे निकालने आई थी
और इसमे खुद ही फंस कर रह जाएगी
अब छोड़ तू देखना मुझको जा साथ उसके जो तेरा दर्पण है
मेरा कल भी तुझको समर्पित था और आज भी तुझे अर्पर्ण है
मुझको न समझ तू कमल मै तू कीचड़ में रहता हुआ दलदल हूँ....!

एक लड़की मेरे जीवन में क्यों बार -बार है आती

एक लड़की मेरे जीवन में क्यों बार -बार है आती

जब भूल चूका हूँ मै उसको फिर याद क्यों उसकी आती
मैंने छोड़ दिए सारे वह रस्ते जो उसकी याद दिलाते थे
जला दिए वह सारे पन्नें जो उनके नाम से आते थे
मैंने जला दिया उस दिल को जिसमे तुम रहते थे
घर फूक तमाशा देखते आशिक ऐसा सब कहते थे
पर जब होते है सकूँ में हम वह चैन चुराने आ जाती
एक लड़की मेरे जीवन में क्यों बार -बार है आती

अब क्या करे बता दो तुम सब कैसे उसको हम भूले
सावन में जब पड़ते झूले बिन सजना के कैसे झूले
हम जाते है मयखाने गम अपना दूर मिटाने को
मय में आ जाती तस्वीर है उनकी मेरा दर्द बढ़ाने को
रात में जब सोते है हम तो वह सपना बनकर आ जाती
एक लड़की मेरे जीवन में क्यों बार -बार है आती

जब लिखने बैठूं मै कुछ भी उसकी कविता बन जाती
उसकी झील सी गहरी आँखों में ये कश्ती मेरी डूब जाती
अब तो हैरान हूँ क्यों नही भूल पता हूँ उन्हें भूलकर
जो चले गये थे मुझे इस जहाँ में तनहा छोडकर
कविता की नायिका वो बनकर मेरी कविता में आ जाती
एक लड़की मेरे जीवन में क्यों बार -बार है आती


by:-चिदानन्द शुक्ल



Computer Duniya ललित साह Hindi Tech Blog Computer Duniya CG Blog रफ़्तार Blog parivaar CG Blog Tips for New Bloggers Hindi Blog Tips blogger widgets My Blog


HTML Codes - Free